News Portal

  • बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७९
    ७८३ पटक
    १० जेठ, २०७९

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने बताएकी छन् ।
    मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन् ।

    प्रतिकृया दिनुहोस्