News Portal

  • गृहपृष्ठ बैंक/वित्त, समाचार

    लगातार बैंकिङ प्रणालीबाट पैसा तान्दै राष्ट्र बैंक, आज पनि रु. २५ अर्ब खिच्ने

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुस १८ गते फेरि बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २५ अर्ब...बाँकी

    तनहुँको दुलेगौंडामा नेपाल एसबिआई बैंकको शाखा विस्तार

    काठमाडौं । नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा शाखा विस्तार गरेको छ। दुलेगौँडा शाखा मंगलबारदेखि सञ्चालनमा आएको छ। यो बैंकको ९७ औँ शाखा हो। हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट...बाँकी

    ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवमा बृहत् रक्तदान कार्यक्रम

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई बैंक पुस १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको...बाँकी

    कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा लिसारा रिसेप्सन भगवती बाहाल काठमाडौंमा सम्पन्न भएको हो । सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको...बाँकी

    ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी...बाँकी

    ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो...बाँकी

    ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राख्यो

    काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरूको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न...बाँकी

    नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद...बाँकी

    वर्ष २०२३ मा सर्वाधिक कारबाहीमा पर्ने विकास बैंकमा कर्णाली, अरु कुन-कुन ? (सूचीसहित)

    काठमाडौं । वर्ष २०२३ मा नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी कारबाही कर्णाली डेभलपमेन्ट बैंकलाई गरेको छ। क्षेत्रीयस्तरको विकास बैंकमध्ये कर्णालीले यो वर्ष अनिवार्य नगद मौज्दातको नियम उल्लंघन गरेकोमा ८ पटकसम्म नगद जरिवाना तिर्नुपरेको हो। कर्जा–निक्षेप...बाँकी

    ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना...बाँकी