News Portal

  • गृहपृष्ठ बैंक/वित्त, समाचार

    कामना सेवा विकास बैंकद्धारा हिमशिखर टोल विकास संस्थालाई डस्टबिन हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापा मार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकका शाखा कार्यालय...बाँकी

    कुमारी बैंकको साढे ६५ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको साढे ६५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कुमारी बैंकको विभिन्न संस्थापक समूहको नाममा रहेको ६५ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा बुद्धबहादुर श्रेष्ठको ५४ हजार ९८२...बाँकी

    एनआईसी एशियाले निर्माण गर्यो श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन

    काठमाडौं । एनआईसी एशिया बैंकले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय...बाँकी

    एटीएम कार्डको शुल्कबाट १६ करोड रुपैयाँ आम्दानी

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष कार्डहरूबाट १६ करोड रुपैयाँ शुल्क लिएको छ । बैंकले २०८० असारसम्म क्रेडिट कार्ड, एटीएम जारी तथा नविकरण वापत १६ करोड ६ लाख रुपैउाँ शुल्क लिएको हो । जुन...बाँकी

    हिमालयन बैंकले ८ वटा शाखाका लकर स्थानान्तरण गर्दै

    काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखा कार्यालयमा रहेका लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले साविक सिभिल बैंकका विभिन्न ८ वटा शाखा कार्यालयको सेफ डिपोजिट लकर स्थानान्तरण गर्न लागेको हो । बैंकका अनुसार नेपालगञ्ज, चावहिल,...बाँकी

    कृषि विकास बैंकले समयमै साधारणसभा गर्न नसक्ने

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने जनाएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भइनसकेको हुँदा माघ मसान्तसम्मको...बाँकी

    सानिमा बैंकले ल्यायो विशेष योजना, यस्ता छन् एजेण्डा

    काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले पुस २२ गतेदेखि माघ ११ गतेसम्म लागु हुनेगरी यस्तो छुट योजना ल्याएको हो । त्यस्तै, योजना अवधिभर...बाँकी

    विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आइतबार बोलकबोल

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले पुस २३ गते विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा...बाँकी

    एनआईसी एसिया बैंकको लिलामी शेयर उठाउने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

    काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले गत पुस ६ गतेबाट संस्थापक समूहको ७ लाख कित्ता शेयर...बाँकी

    मुक्तिनाथ विकास बैंक १८औं वर्षमा, राष्ट्रिय आविष्कार केन्द्रलाई गर्यो आर्थिक सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले डा. महावीर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण...बाँकी