News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं  वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य...बाँकी

    वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७% छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १७औँ...बाँकी

    नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन,...बाँकी

    स्याङ्जामा गरिमा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकको भीरकोट नगरपालिकामा रहेको बयरघारी शाखाले भीरकोट नगरपालिकाका उद्योगी, व्यवसायी, विद्यालयका लेखापालहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो। बैंकको तर्फबाट प्रमुख प्रशिक्षक बैंकका जोखिम...बाँकी

    ग्लोबल आइएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने भएको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यास ब्याक...बाँकी

    सिटिजन्स बैंकले गर्यो काठमाडौं इन्टिउट फर चाइलद हेल्थलाई आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । कम्पनीका अनुसार सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी,...बाँकी

    सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

    काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । पुस १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी पुस १२ गतेदेखि नै...बाँकी

    माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित

    काठमाडौं । माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो । भिसा...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संसोधन गर्याे बचत खाताहरूको बिशेषता

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बचत खाता योजनाको बिशेषतामा संसोधन गरिएको छ । बैंकले विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार विभिन्न बचत खाता योजनामध्ये...बाँकी

    सानिमा रिलायन्स लाइफद्धारा मृत्यु दावी भुक्तानी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका( १८ की स्व. गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो...बाँकी