News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त...बाँकी

    जननेत्र माविका विद्यार्थीलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री

    काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिका–देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ । विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त...बाँकी

    अब सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै एसआईपी आवेदन गर्न सकिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) मा डिजिटल माध्यमबाटै आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास...बाँकी

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंकले कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको महेन्द्रनगर शाखामार्फत आयोजित कार्यक्रममा शाखा प्रमुख कृष्णसिंह भाटले वडा नं....बाँकी

    जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तको मर्जर प्रस्ताव पारित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको हो...बाँकी

    ईभी बीमामा छुट्टै पोलिसी ल्याउने विषयमा प्राधिकरणको छलफल

    काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) को बीमा, क्षति मूल्याङ्कन र मर्मत सम्भारमा देखिएका चुनौती तथा समाधानका उपायबारे नेपाल बीमा प्राधिकरणले सरोकारवालासँग छलफल गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा विद्युतीय...बाँकी

    भक्तपुरको सरस्वती माध्यमिक विद्यालयलाई एनआईसी एशिया बैंकले दियो स्मार्ट बोर्ड

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ । हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको...बाँकी

    कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबका सेवामा १० प्रतिशतसम्म छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार नेसनल प्याथ ल्याबले प्रदान गर्ने विभिन्न...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बैंकका बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक...बाँकी

    सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, तपाइँलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्

    काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो। सर्वोत्तम पेन्ट्सको आइपीओ गते जेठ २८ गतेदेखि वैशाख २...बाँकी