काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एसीएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक...बाँकी
काठमाडौं । प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका १३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७ लाख २७ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार...बाँकी
काठमाडौं । प्रभु बैंकको सवा ७ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ७ लाख २७ हजार ५४३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका...बाँकी
काठमाडौं । निजी क्षेत्रले नेपालको भन्सार प्रणाली ‘अनिश्चित, ढिलो र असंगत’ भएको भन्दै यसमा तत्काल सुधार गरी पारदर्शी व्यापारका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर...बाँकी
काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले चेम्बर अफ कमर्सले आफूलाई प्रदान गरिएको सम्मान व्यक्तिगत नभई समग्र भन्सार प्रशासनप्रतिको सम्मान भएको बताएका छन् । ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा...बाँकी
काठमाडौं । काठमाडौं बिजनेश एक्स्पो माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) को आयोजनामा काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.को सह-आयोजनामा एक्स्पो हुन लागेको हो...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै ‘आरबीबी फोन ऋण’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । उक्त सेवा बैंकको आरबीबी...बाँकी
काठमाडौं । कृषि विकास बैंकले प्रहरी वृत्त थानकोटलाई कम्प्युटर तथा आवश्यक कार्यालय सामग्री सहयोग प्रदान गरेको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवनमा आगलागी भई क्षति पुगेपछि भवनको जीर्णोद्वार तथा...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको पशुपति स्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा, ब्ल्याङ्केट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पललगायत अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ ।...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १९ करोड ६५...बाँकी