News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    लगानी बोर्डको सीईओ भट्टलाई काम गर्ने कानुनी बाटो खुल्यो

    काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसँगै भट्टले...बाँकी

    एनआईसी एशिया र स्वदेशी लघुवित्त मर्जरमा जाने

    काठमाडौं । सबैभन्दा बढी चुक्ता पुँजी भएको एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । लघुवित्तमा क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जान लागेका हुन् । यी दुबै...बाँकी

    नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १ गते सोमबारका दिन सचिवालय बैठक बोलाएको छ । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता पार्टीभित्र उठेको विवादको समाधान खोज्न कार्यदल गठन...बाँकी

    कृषि विकास बैंकको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । कृषि विकास बैंकले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा कम्पनीको सूचक प्रभावित भएको छ । यस अवधिमा बैंकको खुद नाफा १७ दशमलव २६ प्रतिशतले घटेर ३ अर्ब ४६...बाँकी

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न ३१ साउन २०७७ काठमाडौं । सुदुरपस्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समिति सुबाश शाहीको अध्यक्षतामा धनगढीमा आज सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरी सम्पन्न...बाँकी

    ग्लोबल आइएमई बैंकको चौथौ त्रैमास तीन अर्ब ८ करोड मुनाफा

    काठमाडौं । जनता बैंकसँग गाभेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा तीन अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । मर्जरमा जानु अगाडिको जनता बैंकको नाफा जोड्दा बैंकको कुल...बाँकी

    उद्योग वाणिज्य संघ चितवनले कोरोना बीमाको म्याद थप

    भरतपुर । उद्योग वाणिज्य संघ चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । उद्योग वाणिज्य संघ चितवनको साउन ३० गतेको बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण गर्ने...बाँकी

    ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक सञ्चालक समिति...बाँकी

    कामना बैंक र सिद्धार्थ बैंकबीच विप्रेषणसम्बन्धी सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडका बीच विप्रेषणसम्बन्धी कारोबारको लागि एकअर्काको प्रतिनिधि भई सहकार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषणसम्बन्धी सेवा लिन सक्ने...बाँकी

    माछापुच्छ्रे बैंक र इजि ट्याक्सीबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंकसँग इजि एस्योरेन्सले अन्तर्गतको इजि ट्याक्सीले व्यवसायिक सम्झौता गरेको छ । बिद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध...बाँकी