News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    मेगा बैंकले दुर्घटनामा दिवंगत सेनाका परिवारलाई ७ लाख प्रदान

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका...बाँकी

    संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै लकडाउन गर्नेछ

    काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सरकारले अहिले नै देशभर लकडाउन नगर्ने बताएका छन् । खतिवडाले संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहले नै लकडाउनको तय गर्न सक्ने समेत बताए । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै खतिवडाले...बाँकी

    लगानी बोर्डको सीईओ भट्टको पदबहाली

    २१ साउन, २०७७ काठमाडौं । मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेका सुशील भट्टले पदबहाली गरेका छन् । भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए । उनी योजना आयोगमा रहँदा भौतिक र...बाँकी

    नेकपामै गैरजिम्मेवारपन देखिएको प्रधानमन्त्री ओलीको दावी

    साउन २०, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । उनले कोरोना भाइरस संक्रमण बढिरहँदा आफ्नै पार्टी नेकपाका नेताहरुमा समेत गैरजिम्मेवारपन देखिएको दावी गरेका छन्...बाँकी

    मेलम्चीको पहिरोमा पुरिएका ८ जनाको शव प्राप्त

    साउन १९, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु भएका आठै जनाको शब प्राप्त भएको छ । आइतबार राती परेको भिषण बर्षापछि आएको पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शब प्राप्त भएको हो...बाँकी