News Portal

  • बाढीबाट प्रभावित २१ जनाको काठमाडौँमा उपचार हुँदै

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ३८ पटक
    १० भदौ, २०८३

    काठमाडौँ। बाढीबाट प्रभावित २१ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार हुँदैछ ।

    प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा १७, ट्रमा सेन्टरमा तीन जना र मेडिसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार हेलिकाेप्टरबाट उद्धार गरी ल्याइएका २१ जनाको उपचार जारी छ ।

    राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरू:

    भक्त भण्डारी (उमेरः ४२ वर्ष) – ठेगानाः नुवाकोट विदुर न.पा. ५ (उद्धार गरिएको स्थानः नुवाकोट)

    सिता भण्डारी (उमेरः ४१ वर्ष) – ठेगानाः नुवाकोट विदुर न.पा. ५ (उद्धार गरिएको स्थानः नुवाकोट)

    विवेक कुमाल (उमेरः २४ वर्ष) – ठेगानाः नुवाकोट विदुर न.पा. ५, उद्धार गरिएको स्थानः नुवाकोट)

    टिचिङ अस्पताल (शिक्षण अस्पताल) मा उपचाररत घाइतेहरू:

    तेज बहादुर तामाङ (उमेरः ३४ वर्ष)

    पेम्बा तामाङ (उमेरः ४८ वर्ष)

    कुशल मगर (उमेरः खुलाउन बाँकी)

    काकी भन्ने पुरुष व्यक्ति (उमेरः ४५ वर्ष)

    नामथर बताउन नसक्ने पुरुष (उमेरः ३५ वर्ष)

    मिन बहादुर श्रेष्ठ (उमेरः ३३ वर्ष)

    गिर्यालाल बुढाथोकी (उमेरः ४० वर्ष)

    रुपक रोका (उमेरः २३ वर्ष)

    सुजन बस्नेत (उमेरः ३५ वर्ष)

    सुसान्त श्रेष्ठ (उमेरः २३ वर्ष)

    प्रतिकृया दिनुहोस्