News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    प्रभु बैंकका म्यानेजर नन्दराज जोशी धरौटीमा रिहा

    काठमाडौं ।  उच्च अदालत पाटनले प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार उच्च अदालत, पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले १५ लाख धरौटीमा रिहा...बाँकी

    प्रभु बैंककी बिजनेस अफिसर रश्मी पन्त ५० लाख धरौटीमा रिहा

    काठमाडौं ।  उच्च अदालत पाटनले प्रभु बैंककी ‘चिफ बिजनेस अफिसर’ रश्मी पन्तलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ५० लाख  धरौटीमा...बाँकी

    ३ लाख ९९ हजारमा रिभोल्ट आरभीएक्स, नाडा अटो शोमा सार्वजनिक

    काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा नयाँ विद्युतीय मोटरसाइकल आरभीएक्स सार्वजनिक गरेको छ । कम्पनीले यसलाई रिभोल्टको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र प्रविधियुक्त विद्युतीय बाइक भएको दाबी...बाँकी

    नयाँ ब्रेजासँगै सुजुकीको योजना, स्क्र्याच गर्दा २ लाखसम्म नगद छुट

    काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प ले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । नाडा अटो शो २०२६ को अवसरमा ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले स्क्र्याच एन्ड विन अफरमार्फत २...बाँकी

    भेस्पा र एप्रिलियाको नाडा अफर, स्कुटर खरिदमा २८ हजार ५ सयसम्म लाभ

    काठमाडौं । भेस्पा र एप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत अटो शो अवधिभर स्कुटर खरिद वा...बाँकी

    सामसङले ल्यायो मनसुन अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

    काठमाडौं । सामसङ नेपालले आफ्ना टीभी तथा होम अप्लायन्समा लक्षित गर्दै विशेष मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत चुनिएका होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक तथा टीभी खरिदमा निःशुल्क साउन्डबार र नेटटीभी सब्सक्रिप्सनलगायतका सुविधा...बाँकी

    ४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

    काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । स्काईवेलका...बाँकी

    २ अर्बमा ३० मेगावाटको ढल्केबर-२ सौर्य आयोजना बन्दै, बैंकबाट डेढ अर्ब ऋण लिँदै

    काठमाडौं । इन्टिग्रेटेड इनर्जी एण्ड इण्डस्ट्रियल इन्टरप्राइजेज प्रालिले धनुषामा ३० मेगावाट क्षमताको ढल्केबर-२ सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । एशियन हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणको प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत आयोजना विकासका लागि इन्टिग्रेटेड इनर्जीलाई...बाँकी

    बेनी हाइड्रोले भदौ २२ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरामा सर्वसाधारण...बाँकी

    गाडी किन्नेलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अफर, ५.१३ प्रतिशत ब्याजदरमै अटो लोन

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सीमित अवधिका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध...बाँकी