News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    सिटिजन्स बैंकका कर्मचारीका लागि मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथामबारे सचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकले भारतको गुडगाउँस्थित मेदान्ता–द मेडिसिटी अस्पतालसँगको सहकार्यमा ‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेज’ विषयमा अनलाइन सचेतनामूलक...बाँकी

    बाढी प्रभावितको राहतका लागि मेरोमाइक्रोफाइनान्सको १४ लाख ५५ हजार सहयोग

    काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी–पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि दैवीप्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संस्थाले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा हालै...बाँकी

    बाढीपीडितलाई लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख रुपैयाँ सहयोग

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार र समुदायको राहत तथा पुनरलाभका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।...बाँकी

    बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीद्वारा १ करोड ५० लाख सहयोग हस्तान्तरण

    काठमाडौं । रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ । संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी...बाँकी

    बाढीपीडितलाई मारुती सिमेन्टको १ करोड ११ लाख रुपैयाँ सहयोग

    काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू...बाँकी

    लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानी मैत्री वातावरण निर्माण गर्न इप्पानको माग

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले लगानी बोर्ड नेपालसँग ठूला विद्युत तथा पूर्वाधार आयोजनाको लगानी सहजीकरणका लागि नीतिगत एवम् प्रक्रियागत सुधार गर्न माग गरेको छ । इप्पान अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा लगानी...बाँकी

    बाढी प्रभावितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारीद्वारा १९ लाख ६ हजार सहयोग

    काठमाडौं । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा कार्यरत ४९९ कर्मचारीहरुको पारिश्रमिकबाट रु. १९ लाख ६ हजार ३३५ संकलन गरी सहयोग गरिउको छ । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको...बाँकी

    बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

    काठमाडौं । एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम ग्रुपले आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरेको...बाँकी

    बाढीपीडितका लागि रिद्धि सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

    काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...बाँकी

    नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई तथा...बाँकी