काठमाडौं । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व...बाँकी
Posted by Shiva Basnet |
समाचार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेड २०८२’ दौड प्रतियोगिता सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा खुला, कर्पोरेट तथा भेट्रान गरी तीन विधामा महिला र...बाँकी
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले सो दावी गरेका हुन् ।...बाँकी
काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । विसं २०५६ सालतिर...बाँकी
काठमाडौं । आगामी आमनिर्वाचन २०८२ मा नेपालमा प्रचलित मतदान प्रणाली परिवर्तन हुने सम्भावना बलियो बनेको छ । नेपाल सरकार र निर्वाचन आयोगको आग्रहमा नीति तथा अध्ययन प्रतिष्ठानले गरेको विस्तृत अध्ययनले मतदाता जहाँ बस्छन्, त्यही ठाउँबाट...बाँकी
काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको दोस्रो सम्मेलन शुक्रबार अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले अधिवक्ता रामचन्द्र भण्डारीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव–निर्वाचित...बाँकी
काठमाडौं। बीमा दाबी भुक्तानी सम्बन्धमा परेको उजुरीमा मेलमिलापका लागि सहमत भएको दुई महिनासम्म पनि एशियन लाईफ इन्स्योरेन्सले दाबी भुक्तानी नगरेपछि नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोध्ने भएको छ । प्राधिकरणमा लाख देखि करोड रुपैयाँसम्मको बीमा दाबी...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लिन बाँकी आंशिक तथा अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै हिमालयन लाइफ (साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ) लिन...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा समक्ष प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको...बाँकी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले आज मंसिर ५ गते नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दिएको हो। अब नबिल बैंकले...बाँकी