काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम...बाँकी
काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग–व्यवसाय क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ । साउन २२ गते शुक्रबार विराटनगरमा नेपाल राष्ट्र बैंकले आयोजना...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८३÷८४ को असार महिनामा ७ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असारमा १८९ वटा दाबीबापत कुल ७ करोड ६ लाख रुपैयाँ भुक्तानी...बाँकी
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले भदौ ८ गतेदेखि भदौ ११ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पुनः काममा फर्किएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ अर्याललाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो। यससँगै उनी बिहीबारबाटै काममा फर्किएका हुन् ।...बाँकी
काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतको पहिलो पाक्षीक विजेताको नाम घोषणा गरिएको छ। अर्थ मन्त्रालयका अनुसार पहिलो पाक्षीक विजेता बम्पर विजेता कञ्चनपुरको पुनर्बास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरमा सामान किन्ने ग्राहक रहेको...बाँकी
काठमाडौं । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीले शुक्रबार तत्कालीन...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको ४१९औं बैठकले साधारण सेयरधनीका लागि...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे १ करोड रुपैयाँ बराबरका मोटरसाइकल र स्कुटर खरिद गर्ने भएको छ । बैंकले १ करोड १३ लाख ६६ हजार रुपैयाँ बराबरका मोटरसाइकल र २६ लाख ८६ हजार रुपैयाँ बराबरका...बाँकी