काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल सकाएर बिदा भएका छन् । कार्यकाल पूरा भएसँगै उनीहरू आइतबारदेखि विदा भएका हुन् । दुवै डेपुटी गभर्नरले विकासन्युजसँग कुरा...बाँकी
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबार स्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमले २९ हजार ५ सय २८ मत ल्याएर रौतहट-२ बाट विजय हासिल गरे । २०८२ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार मध्ये सबैभन्दा बढी भोट ल्याउने सांसद हुन् ।...बाँकी
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले...बाँकी
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै कैलाली र कञ्चनपुरका सबै आठ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका ५ र कञ्चनपुरका ३ वटै क्षेत्रमा रास्वपा उम्मेदवारहरूले...बाँकी
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी...बाँकी
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जितको खाता खोलेका छन्। संयोजक प्रचण्ड विजयी भएसँगै नेकपाको विजयी खाता खुलेको हो। अन्तिम मत परिणामअनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्। प्रचण्डका...बाँकी
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् । निर्वाचन अधिकृतको...बाँकी
Posted by Shiva Basnet |
समाचार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना आज जारी रहेको छ। हालसम्म ११२ निर्वाचन क्षेत्रको मत गणना गर्ने काम भइरहेकोमा ४ वटा क्षेत्रको नतिजा आइसकेको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु दर्शना...बाँकी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार) देशभर मतदान भइरहेको छ । ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । यस निर्वाचनमा ‘पहिलो हुने...बाँकी