काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यहरूको कार्यकाल अब ३ वर्ष कायम गरिने भएको छ ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि भएको...बाँकी
काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा आवेदन र ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवासँगै कर्जा आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रिया डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार नयाँ...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान गर्दै केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपालको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाले सञ्चालन गरेका...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह...बाँकी
काठमाडौं । भारतीय अटोमोबाइल बजारमा चर्चित बनेको टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सियरा ईभी नेपाल आइपुगेको छ । कम्पनीले यसलाई आगामी नाडा अटो शो २०२६ मा पहिलोपटक नेपाली बजारका लागि आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको...बाँकी
काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनिभिस आइसक्रिमले मिस नेपाल अर्थ-२०२२ डा. सरीशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । फिसटेल डेरी प्रालि अन्तर्गत सञ्चालित बेनिभिस आइसक्रिम र डा. श्रेष्ठबीच ब्रान्ड एम्बेसडरसिपसम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा भदौ ३ गते बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२।८३ का Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको...बाँकी
काठमाडौं । चमती, नयाँबजारलगायत जग्गा विकास आयोजना क्षेत्रमा देखिएका समस्याबारे अध्ययन गर्न काठमाडौं महानगरपालिकाले संयुक्त अध्ययन समिति गठन गर्ने भएको छ । महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्य मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) का पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा...बाँकी