काठमाडौं । नियामकीय प्रावधानअनुसार ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा परेको छ। नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको हो। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेकोले चालु...बाँकी
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल मनोनयन भएकी छन् । उनलाई कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले सो पदमा मनोनयन गरेको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उनलाई...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “स्काईवाक नेपाल” मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “स्काईवाक नेपाल” मा २० प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका...बाँकी
काठमाडौं । उपभोक्ता मुद्रास्फीतिले आमउपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दरलाई बुझाउँछ। उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मुद्रास्फीति दर मापन गर्ने एउटा सूचक हो। उपभोक्ता मूल्य सूचकांक गणना आधार वर्षमा तोकिएको डालो...बाँकी
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानमा कात्तिक ९ गते, शुक्रबार लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका तर्फाबाट प्रमुख...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियान लक्षित समझदारी भएको छ । आगामी ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच...बाँकी
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२...बाँकी
काठमाडौं । भारतको जीवन बीमा निगम (एलआईसी)ले चालु वित्त वर्षको अन्त्यसम्ममा बन्ड फर्वार्ड रेट एग्रिमेन्ट (एफआरए) बजारमा प्रवेश गर्ने तयारी गरेको छ। एलआईसीले आफ्नो ननपार्टिसिपेटरी बीमा पोलिसी व्यवसाय खण्डमा जोखिम कम गर्न एफआरए बजारमा प्रवेश...बाँकी
काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुर पश्चिम प्रदेश बीमक समितिको अध्यक्षमा कम्पनीका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सर्वसम्मत चुनिएका छन। कात्तिक १२ गते सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको अभिकर्ता भेलाबाट उनलाई...बाँकी