काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आज बुधबार बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गरेको हो। यसअघि उनी कम्पनीमा निमित्त सीईओको जिम्मेवारीमा थिए। सीईओ पदबाट...बाँकी
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा कात्तिक १२ गते सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरेअनुसार कम्पनीले सो शेयर बिक्री गर्न...बाँकी
काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले कार्ड सेवा अवरुद्ध हुने भएको हो । बैंकले प्रयोग गरिरहेको कार्ड सिस्टमको मेन्टेनेन्स (मर्मत सम्भार) सम्बन्धी कार्य गर्नका...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कमलादीस्थित स्काइवाक टावरमा छुटसहित मनोरञ्जन लिन सक्ने भएका छन् । बैंक र वन्डर नेपालबीच सोमबार यस सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग आग्रह गरेको छ...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवस समारोहमा उनले आफ्नो...बाँकी
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको ८ औं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । चार दिनसम्म चल्ने यो...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘डबल ए माइनान्स’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम न्यून रहेको मानिन्छ । नेपाल लाइफले सन्...बाँकी