काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहकहरुले सामाजिक सञ्जालबाट घरमा नै बसेर खाता खोल्नेदेखि बैंक स्टेटमेन्ट हेर्नेजस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । ग्राहकहरुले भाइबर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालको माध्यमद्वारा केवाइसी अपडेट...बाँकी
काठमाडौं । आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कुल...बाँकी
काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ५, नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैय्याको कोभिड अस्पताल बनाउन सहयोग...बाँकी
काठमाडौ । काठमाडौं विश्वविद्यालय धुलिखेल र मेलम्ची नगरपालिका बीच सम्झौता भएको छ । काठमाडौं विश्वविद्यालय र मेलम्ची नगरपालिकाबीच आपसी सहयोग स्थापनाको लागि समझदरीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार काठमाडौं विश्वविद्यालयले मेलम्ची नगरपालिकाको दिगो विकासका लागि...बाँकी
काठमाडौं । नेपाल ह्याण्डबल संघद्वारा १ सय १९ जनाको कारोना बीमा गरेको छ । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरी १ सय १९ जनाको कोरोना बीमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना...बाँकी
काठमाडौं । नेपाल मार्शल आट्र्स हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । संघका महासचिव सुवर्ण बिसीका अनुसार च्याम्पियनसिप आगामी १०–१५ अक्टोबरमा हुने भएको छ । संघले आयोजना गर्न लागेको यो पहिलो...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र डाक्टर अन कलबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्ने सम्झौला भएको हो । सम्झौताअन्तर्गत फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा...बाँकी
काठमाडौं । कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजीको अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका–२०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जा...बाँकी
काठमाडौं । विगत २४ घण्टाको अवधिमा देशभर महिला २ सय ९० र पुरुष ६ सय ९० गरी ९ सय ८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको...बाँकी