काठमाडौं । सहारा विकास बैंकले लिलाम गरेको शेयरसम्बन्धी बोलपत्र खोल्ने भएको छ । कम्पनीले उक्त बोलपत्र एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा खोल्ने जनाएको छ । बैंकले नौ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक...बाँकी
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पकाहा मैनपुर गाँउपालिका–१, धोरेका केन्द्र नं. १० की सदस्य सममतिया देवीको...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर पुनः सुचारु गरेको छ । यसअघि विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युनीकरण गर्न लागु गरिएको निषेधाज्ञाका...बाँकी
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था...बाँकी
काठमाडौं । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पडसरीले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई वीमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानीय गरिब तथा बिपन्न वर्गका महिलाहरुको समुह वनाई उक्त समूहमार्फत बिना...बाँकी
काठमाडौं । मेट लाइफले आफ्ना ग्राहकहरुलाई बीमासम्बन्धी सेवा र सुविधालाई थप सहज बनाउन र बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको...बाँकी
काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले प्रदेश नम्बर एकलाई एघार लाख सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय बिराटनगरमा अध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गरेका हुन् । समाजिक उत्तरदायीत्व कोष अन्तर्गत...बाँकी
काठमाडों । ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । एक्सटेन्सन काउण्टरको...बाँकी
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धनगढीबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उनको स्वास्थ्य अवस्थामा सुधार भएको हो...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी...बाँकी