काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारणसभाले एक जना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।...बाँकी
काठमाडौं । नेपाल जब फेयर २०२१ राजधानीमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ आज (बिहीबारदेखि) राजधानीमा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर सार्वजनिक गरेको हो । बैंकले सामान्य बचत खातामा २ दशमलव ५० देखि ७...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको हो । राष्ट्र बैंकले प्रकाशन गरेको उक्त विवरणअनुसार देशको...बाँकी
काठमाडौं । नेपालको इतिहासकै ठूलो आईपीओ भोलि (माघ) २ गतेदेखि खुल्ने भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले भोलिदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथादशौं वार्षिक साधारण सभा मिति २०७७/०९/२९ बुधबारका दिन सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं...बाँकी
काठमाडौँ । कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको बैंकले जनाएको छ । सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । सो...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले लाभांश पारित गरेको छ । बैंकको १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र...बाँकी
काठमाडौं । थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । आज ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य...बाँकी