काठमाडौं । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ । बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर...बाँकी
काठमाडौं । हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ६...बाँकी
काठमाडौं । सनराइज बैंकको थप नयाँ पाँच शाखारहित बैंकिङ्ग सेवा र कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात भएको छ । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आइरहेको यस बैंक र भरतपुर महानगरपालिका–७, कृष्णपुर अवस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ...बाँकी
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपालमा पहिलोपटक आजिवन डिम्याट खाता योजना ल्याएको छ । कम्पनीले पुस २६ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको जनाएको छ यस योजनाअनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा...बाँकी
काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले पौष १९ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । बैठकले पुस २५ गतेदेखि लागू हुने गरी...बाँकी
काठमाडौं । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक वीचको पारस्परिक पेशागत सम्वन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याकंनमा व्यवसायिक पृष्ठपोषण गर्ने उद्धेश्यले वि.सं. २०४७ सालमा नेपाल जनप्रशासन...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको छ ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष...बाँकी