News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार, स्थानीय

    मिर्मिरे लघुवित्तद्वारा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खाना वितरण

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चरिकोट शाखाले निःशुल्क खाना वितरण गरेको छ । लघुवित्तले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराइरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो । हाल संक्रमणबाट...बाँकी

    नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) एउटा गैर नाफामुखी संस्था हो, यसको स्थापना सन २००३ मा भएको हो । यस संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने...बाँकी

    काठमाडौं उपत्यकामा मात्रै थपिए ३ हजार ९ सय २४ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार २ सय ५०, भक्तपुरमा २ सय २६ र ललितपुरमा...बाँकी

    बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने

    काठमाडौं । अब बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू...बाँकी

    लक्ष्मी बैंकको १२८औं शाखा कास्कीको लेखनाथमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२८औं शाखा कास्की जिल्लाको लेखनाथमा सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक)मा रहेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक...बाँकी

    ग्लोबल बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सोलुखुम्बुमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । बैंकले, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड...बाँकी

    सिभिलले सातै प्रदेशमा ग्लोबल मनी विक मनाउने

    काठमाडौं । सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ । बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामुलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना...बाँकी

    काठमाडौं महानगरद्वारा पाँच नगरपालिकालाई एक–एक करोड प्रदान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका पाँचवटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुईवटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने...बाँकी

    सेञ्चुरी बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनामा ल्याएको हो । उक्त शाखारहित...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा मनाङमा सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी...बाँकी