News Portal

  • गृहपृष्ठ ऊर्जा, बैंक, बैंक/वित्त, व्यापार व्यवसाय

    नेपाल बैंकको अगुवाईमा लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्ब लगानी

    काठमाडौं । नेपाल बैंकको अगुवाईमा नौवटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । उक्त आयोजनामा नौवटा बैंकले १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्ने भएका हुन् । सो आयोजनामा नेपाल बैंकद्वारा ५...बाँकी

    ग्लोबल बैंकद्वारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विराटनगरस्थित निर्माणाधीन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा...बाँकी

    मेगा बैंकले महिला व्यवसायीलाई व्याज अनुदान कर्जा दिने

    काठमाडौं । मेगा बैंक नेपालले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष...बाँकी

    एलआईसी नेपालको नयाँ बीमा योजना सार्वजनिक

    काठमाडौं । एलआईसी नेपालको नयाँ बीमा योजना सार्वजनिक भएको छ । एलआईसी नेपालले ‘जीवनभरको लागि पेन्सन र रक्षावरण’ भन्ने सन्देशका साथ एलआईसी नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले...बाँकी

    एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच सम्झौता

    काठमाडौं । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दक्षिण कोरियामा बस्दै आएका नेपाली ग्राहकहरूले अब...बाँकी

    नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ सुर्योदय भयोः अध्यक्ष गोल्छा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत गोल्छाले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेको जनाएका...बाँकी

    हिमालयन डिष्टीलरीको सीईओमा महेशप्रसाद पोखरेल नियुक्त

    काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने...बाँकी

    निजी क्षेत्रको भूमिकालाई प्रभावकारी ढंगले लैजाने मुख्य लक्ष्य हुनेछः अध्यक्ष गोल्छा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै गोल्छाले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो...बाँकी

    एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले लिए सपथ ग्रहण

    काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का ५४औं अधिवेशन तथा निर्वाचनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज सपथ ग्रहण लिएका छन् । महासंघको नयाँ कार्यसमितिमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान...बाँकी

    एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एशोसिएट र वस्तुगत दुवै समूहबाट ठूलो मत प्राप्त गरी प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई पराजित गरेका छन् । महासंघको...बाँकी