News Portal

  • गृहपृष्ठ रोजगार, व्यापार व्यवसाय, समाचार

    सातौं महिला उद्यमी सम्मेलन आयोजना–२०२१

    काठमाडौँ  । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो ।...बाँकी

    आन्तरिक राजस्व कार्यालयको कर मोबाईल बैकिङबाटै भुक्तानी गर्ने

    काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको मोबाईल बैंकिङमार्फत भुक्तानी गर्न...बाँकी

    नेपाल जब फेयर–२०२१ राजधानीमा सुरु

    काठमाडौं । नेपाल जब फेयर २०२१ राजधानीमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ आज (बिहीबारदेखि) राजधानीमा...बाँकी

    इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच समझदारी

    काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध...बाँकी

    मेगा बैंकले महिला उद्यमशील महासंघलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । मेगा बैंक नेपालले नेपाल महिला उद्यमशील महासंघसँग आवद्ध महिलाहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला...बाँकी

    नेपाल जब फेयर–२०२१ बिहीबारदेखि सुरु हुने

    काठमाडौं । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर–२०२१ बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन...बाँकी

    सनराइज बैंकका ग्राहकलाई लन्डन पब रेष्टुरेन्टमा विशेष छुट

    काठमाडौं । सनराइज बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई...बाँकी

    सिद्धार्थ बैंकद्वारा ‘स्मार्ट टेलर’ योजना सञ्चालन

    काठमाडौं । सिद्धार्थ बैंकले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सुविधा सञ्चालन पश्चात ग्राहकहरुले चेक वा...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका कोइरालालाई एक कार्यक्रममार्फत आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । कोइरालाको सहकार्यले कम्पनीको प्रवद्र्धन गर्न थप...बाँकी

    वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

    बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष् ाएवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएको छ । ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुग्नुभएका...बाँकी