News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, व्यापार व्यवसाय

    मेगा बैंक र एमएडब्लुबीच सम्झौता

    काठमाडौं । जेसीबीको सहज फाइनान्सिङको लागि नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । जेसीबी इन्डिया...बाँकी

    सनराइज बैंक र भिभान्ता होटल काठमाडौंबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल भिभान्ता काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंसँग सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको म्यान्ट...बाँकी

    सिटिजन्स बैंकले तिनाउ बैंकलाई प्राप्ति गर्ने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनलाई प्राप्ति गर्ने...बाँकी

    बीओकेका ग्राहकलाई साक्को रिसोर्टमा विशेष छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले रिसोर्टमा १० प्रतिशत छुट पाउनेछन्...बाँकी

    माछापुच्छ्र्रे बैंक अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता

    काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र महिन्द्र्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने...बाँकी

    सानिमा बैंकले डिजिटल बैंकिङ सेवा सुरु गर्दै

    काठमाडौं । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरु गर्ने भएको छ । बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो...बाँकी

    सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालन

    काठमाडौं । सिद्धार्थ बैंकले बैंकको ग्राहकहरुलाई लक्षित गरी रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाअन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले सिप्रदीको गाडी किन्न सहुलियतपुर्ण सवारी कर्जा दिने

    काठमाडौं । सिप्रदी ट्रेडिङ्गको गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण सवारी कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सोमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलगअलग सम्झौता भएको हो...बाँकी

    बीओकेका ग्राहकलाई प्यागोडा होटलमा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई एल्लो प्यागोडा होटलमा बैंकिङ्गको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । आइतबार बैंक र होटलबीच भएको सम्झौतामा यस्तो निर्णय भएको हो । साथै बैंकका ग्राहकहरुले ३५...बाँकी

    सिद्धार्थ बैंकले भन्यो– नबिल बैंकसँग मर्ज हुन सक्दैन

    काठमाडौं । नबिल बैंकसँग मर्ज हुन नसक्ने कुरा सिद्धार्थ बैंकले बताएको छ । सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जान लागेको बजारको हल्ला सही नभएको समेत बताएको छ । केही दिनयता विभिन्न सञ्चारमाध्यमा तथा सामाजिक सञ्जालमा...बाँकी