काठमाडौं । रेष्टुरेन्ट व्यवसायमा पृथक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्नेछन् । बिहीबारबाट सञ्चालनमा आएको...बाँकी
काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोस्रो वार्षीय सहकार्य हो । कोका–कोला नेपाल आइडल...बाँकी
काठमाडौं । नेपाली सांगितिक क्षेत्रका ख्याति प्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुत पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका...बाँकी
बुटबल । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यवसायीक हव र औधोगिक नगरिका रुपमा चर्चित बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३औं सदस्य सेवा केन्द्रसँगै गार्डेन...बाँकी
काठमाडौं । मोरङ व्यापार संघले के.एल. दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान गरेको छ । के.एल. दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...बाँकी
काठमाडौं । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर...बाँकी
बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ । बुटवलको वि पि चोक–६ मा अवस्थित, यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ ।...बाँकी
काठमाडौं । शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माणकर्मीहरुको बीमा गरिदिएको छ । सिमेन्टले एक अन्तक्रिया कार्यक्रम गरी बीमा गरेको जनाएको छ । कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्शसहित हरेक सहभागि निर्माणकर्मीहरुको लागि...बाँकी
काठमाडौं । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली सिनेमा तथा म्युजिक भिडियोमार्फत आफ्नो छवि बढाउँदै...बाँकी