News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    महालक्ष्मी लाइफद्धारा ५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का ३० वर्षीय सेतुराम दाहालको निधनपछि कम्पनीले उनको परिवजारलाई दाबी वापतको रकम दिएको हो ।...बाँकी

    एशियन लाइफको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत माघ २१ गते सम्पन्न १३औं साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर नेप्सेमा र नेपाल क्लियरिङ हाउसमा...बाँकी

    असारभित्रै आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते २०७९...बाँकी

    महालक्ष्मी लाईफको वार्षिक क्यालेन्डर सार्वजनिक

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत्र १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गर्नुभएको हो ।...बाँकी

    ज्योति लाइफद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको बीमा सचेतना कार्यक्रम भब्य रुपमा सप्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।...बाँकी

    सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी प्रदान

    काठमाडौं । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि. विरगंज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कलैया १०, निलकण्ठवा निवासी स्व. अशोक पासवानको मृत्यु दाबी भुक्तानी निजका बुबालाई प्रदान गरिएको सन नेपाल लाईफ विरगंज शाखाले...बाँकी

    युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा...बाँकी

    एलआइसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआइसी नेपालको इटहरी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत १ करोड ६ लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले इटहरी उपमहानगरपालिका ५ पचरुखी, सुनसरी निवासी मृतक अम्बर बहादुर राउतको...बाँकी

    सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले छायांदेबि कम्प्लेक्समा सभा सम्पन्न गरेको जनाएको छ । सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गरी पारित गरेको...बाँकी

    आधुनिक नेपाल लाइफ पाठशालाको समुद्घाटन

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक...बाँकी