काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा “अर्ध–वार्षिक व्यवसायिक सम्मेलन” सम्पन्न गरेको छ । उक्त सम्मेलनमा कम्पनीले २०७८ श्रावणदेखि २०७८ फागुनसम्मको व्यवसायिक लक्ष्य तथा प्राप्त उपलब्धिहरुको...बाँकी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् ।...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको हो । सभाले...बाँकी
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा...बाँकी
काठमाडौं । जीवन बीमक संघले नियामक निकाय बीमा समिति सँग समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल गरेको छ । संघले आज नगरकोटमा आयोजना गरेको यस कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, निर्देशकहरु दिनेश लाल कर्ण,...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा रिलायन्स साथी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । आफ्नै कोडबाट सर्वाधिक व्यवसाय गर्ने यस क्षेत्रका हरेक...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले गत...बाँकी