काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । मर्जरको लागि आवस्यक काम प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावका अतिरिक्त हकप्रदको निर्णय पनि लिन पाउने अधिकार थप गरिएको...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले आजै उनको कार्यकाल दोहोर्याउने अनुमति...बाँकी
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा दाङको घोराहीमा उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रम घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा असार २१ गते सम्पन्न भएको हो ।...बाँकी
काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुर जिल्लाको खाट मन्दिर आघारभुत विद्यालयलाई आर्थिक सहयाेग गरेकाे छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्यनरत ३५० जना बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गर्नुकाे साथै भवन निर्माणका लागि तीन लाख रुपैयाँ...बाँकी
हेटौंडा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले घातक रोग दाबी भुक्तानी गरेको छ । हेटौंडा शाखाले आज मंगलवार २३ लाख ९९ हजारको घातक रोग दाबी भुक्तानी गरेको हो । बीमा गरेको करिब २...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तीस) जना दाता व्यक्तिहरुले...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । असार १९ गते बसेको सञ्चालक समितिको बैठकले कुमारी क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस भन्दा अगाडी कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल...बाँकी
काठमाडौं । बीमा समिति सुदूरपश्चिम प्रदेशले जीवन बीमा व्यवसाय सम्बन्धमा आवश्यक छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयका प्रमुख ओम बहादुर अधिकारी तथा तथा कर्मचारी बैकुण्ठ घिमिरेको उपस्थितिमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख तथा...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयरधनी समुहबाट केशव राज केसी र शिवहरी घिमिरे निर्वाचित भएका छन् । केसी सानिमा लाइफकै पुर्व कर्मचारी हुन् भने घिमिरे शेयर बजारमा आबद्ध छन् । दुबै जना निर्विरोध...बाँकी