News Portal

  • अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२० असार, २०७९
    ५४१ पटक
    २० असार, २०७९

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । असार १९ गते बसेको सञ्चालक समितिको बैठकले कुमारी क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
    यस भन्दा अगाडी कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल थियो ।

    प्रतिकृया दिनुहोस्