News Portal

  • सानिमा लाइफको सर्वसाधारण समुहबाट सञ्चालकमा केसी र घिमिरे निर्वाचित

    आर्थीकसंसार संवाददाता१८ असार, २०७९
    ५७७ पटक
    १८ असार, २०७९

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयरधनी समुहबाट केशव राज केसी र शिवहरी घिमिरे निर्वाचित भएका छन् । केसी सानिमा लाइफकै पुर्व कर्मचारी हुन् भने घिमिरे शेयर बजारमा आबद्ध छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन् ।

    सानिमा लाइफले यहि असार २० गते चौथो वार्षिक साधारणसभा डाकेको छ । सभाले ४.४२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव रहेको छ । असार ७ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् ।

    प्रतिकृया दिनुहोस्