काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सगरमाथा...बाँकी
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज बिहीबार बिर्तामोडको सिटी सेन्टरमा अंग्रेजी बर्ष २०२२ को अन्त्य नजिकिएसँगै ब्यवसाय वृद्धिका लागि अभिकर्ता क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरेको...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै इतिहासमा पहिलो सफल मर्जरको इतिहास बनाएका छन् । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ८ गते सूर्यज्योति...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएकोकम्पनीले जनाएको छ । कार्यक्रममा बीमा अभिकर्ताहरुलाई कम्पनीका...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ८ बुँदे माग तथा कारण प्रस्तुत गरेका...बाँकी
काठमाडौं । नेपाल लाइफका कर्मचारी १५ बुँदे माग राख्दै हिजो आइतबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले लिखित सहमतिलाई समेत वेवास्ता गरी सम्पुर्ण कर्मचारीको मनोबलमा नैराश्यता आउने काम गरेको...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बनेपा बाग्मति प्रदेशका उत्कृष्ट अभिकर्ता लिडर्स भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत चरिकोट, मन्थली , सिन्धुली बनेपा पाँचखाल, मेलम्ची चौतारा,र भक्तपुर शाखाका उत्कृष्ट एजेन्सी...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पाेरेट कार्यालय स्थानान्तरण गरिएको छ । कम्पनीले पुतली सडकस्थित न्यूप्लाजामा रहेको सिखडा प्लाजामा कार्यालय स्थानान्तरण गरेको हो । यस अघि कम्पनीको कर्पाेरेट कार्यालय कमलादीमा रहेको थियो ।...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले पुस २२ गते ७४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले यस अगाडी सञ्चालक समितिबाट घोषणा भएको ८ प्रतिशत बोनस शेयर पारित गर्नेछ । कम्पनीले चुक्ता पूँजी एक अर्ब...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो...बाँकी