News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सगरमाथा इन्स्योरेन्सद्धारा धानबाली बीमाको क्षतिपुर्ति वापतको रकम प्रदान

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले धानबाली बीमाको क्षतिपुर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण सव्ीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको “बाढी सूचकाङ्कका आधारमा...बाँकी

    सूर्यज्योति लाइफको सिइओमा खत्री नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो । खत्रीलाई संचालक समितिले...बाँकी

    यूनियन लाइफद्धारा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    इटहरी। यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश १ मा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार इटहरी स्थित इम्पेरीयल बैंकटमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) लक्षित कार्यक्रम आयोजना गरेको...बाँकी

    सूर्यज्योति लाइफको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको मिति २०७९/०९/०७ गते बिहान बसेको ३३३ औंं बैठकबाट साविक सूर्या लाइफ...बाँकी

    प्राइम लाइफ धनगढी शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बजार प्रमुख नभिन थापा र सुदुरपश्चिम प्रदेश प्रमुख टेकराज आचार्यको उपस्थितिमा सम्पन्न भएको हो । धनगढीको होटल फोलोरमा...बाँकी

    नेशनल लाइफको अभिकर्ता सम्मान तथा तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव, तािलम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ५ गते देखी ७ गतेसम्म काठमाडौं स्थित होटल सोल्टीमा सम्पन्न भएको...बाँकी

    सूर्यज्योति लाइफको कम्पनी सचिवमा भरत के.सी. नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनी सचिवमा भरत के.सी.लाई नियुक्त गरेको छ । कम्पनीको हिजो बिहीबार अपरान्ह साढे १२ बजे बसेको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफकै कम्पनी सचिव के.सी.लाई मर्जर पछि बनेको सूर्यज्योतिको...बाँकी

    म्याग्दीमा महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका ६ घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । पुस ७ गते सम्पन्न सो कार्यक्रम अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक...बाँकी

    सानिमा लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा १ हजार क्यास ब्याक पाइने

    काठमाडौं । अब सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्न मिल्ने भएको छ। यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले ल्याएको छ। लामो...बाँकी

    रिलायन्स लाइफद्वारा सुदुरपश्चिममा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको हो...बाँकी