काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई बीमा क्षेत्रको शङ्कास्पद कारोबार रोक्न कानून बमोजिम लाग्न निर्देशन दिएका छन् । सिलवालले शङ्कास्पद कारोबार नियन्त्रणका लागि तर्कवितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर कानून बमोजिम काम...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ। कम्पनीको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार नेप्सेले फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका...बाँकी
काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् । कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस ६...बाँकी
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य उद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार...बाँकी
काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को आयोजना हुने भएको छ । नक्सालस्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफले आज विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । होटल एभरेष्टमा नेपाल बीमा प्राधिकरणले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सफल मर्जरको उद्घाटन गरेका हुन्...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत...बाँकी
काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार...बाँकी
काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताएका छन् । उनले चुनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भएको बताउँदै अब थप व्यवसाय गर्दै बीमा क्षेत्रकै बेञ्चमार्क...बाँकी