News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    राजकुमारीले जन्मदिनमा नातिनीलाई दिइन् २० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ...बाँकी

    युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

    काठमाडौं । युनाइटेड इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २९ औं वार्षिक साधारण सभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले...बाँकी

    युनाइटेड र अजोड इन्स्योरेन्सले गर्यो मर्जर सम्झौता

    काठमाडौं ।  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच मंगलबार मर्जर हुने सम्झौता भएको हो । उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३० रुपैयाँ घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । कम्पनीको बोनस सेयर समायोजन पश्चात् नेप्सेले प्रतिकित्ता ५००.२८...बाँकी

    सबै प्रदेशमा शाखा कार्यालय खोली दाबी भुक्तानी सेवा दिन बीमा प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै प्रदेशमा शाखा कार्यालय खाेली दाबी भुक्तानी सेवा दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । उनले सबै प्रदेशमा शाखा कार्यालय खोल्न, शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न र बीमा दाबी भुक्तानी...बाँकी

    सिटिजन लाइफले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट दिने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई दुई वर्ष अगाडीदेखि व्यतित...बाँकी

    कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकामा बीमा प्राधिकरणको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । बीमा प्राधिकरणले पछिल्लो समय देशको विभिन्न ठाउँहरुमा गएर बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसैक्रममा बीमा प्राधिकरणले यही पुस २४ गते कालीगण्डकी गाउँपालिका जैपते, स्याङजाको श्री विरेन्द्र माध्यमिक विद्यालय र...बाँकी

    महालक्ष्मी लाइफका सिइओ भट्टराईको कार्यकाल थप्न प्राधिकरणले दियो अनुमति

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको कार्यकाल थप्न अनुमति दिएको छ । उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न अनुमति प्रदान गरेको...बाँकी

    प्रभु इन्स्योरेन्सले गर्यो ७.०५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटीका अभिकर्ताहरु सम्मानित

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडिआरटी अभिकर्ताहरुले आफ्नो परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कनफरेन्समा सहभागिता जनाउन सफल...बाँकी