काठमाडौं । आइतबार यती एयरको पोखरामा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बराबरी हैसितमा मर्जर गरेर ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिडेड’ राख्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । तीन वटै कम्पनीका अध्यक्षहरु युनियन लाइफको...बाँकी
काठमाण्डाै । तीन जीवन बीमा कम्पनीहरू प्राइम लाईफ, गुराँस लाईफ र यूनियन लाईफ इन्स्याेरेन्सबीच मर्जरकाे अन्तिम सम्झाैता पत्रमा आइतबार दिउँसाे हस्ताक्षर हुँदैछ। यी कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा २०७९ बैशाख २९ गते प्रारम्भिक सम्झाैता...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा पुस ३० गते शनिवार युनाइटेड वर्ड सेन्टरको तेस्रो तल्लामा सम्पन्न भएको हो । कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा २०७८/७९ को...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ठाउँमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ । पुस ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको हो। यसै...बाँकी
काठमाडौं । नेपालसरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र राष्ट्र सेवक कर्मचारीहरुबीच सावधिक जीवन बीमा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ बानेश्वरको अल्फा हाउसमा आयोजित कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट अर्थमन्त्रालय, राष्ट्रिय किताब खाना निजामती,...बाँकी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।...बाँकी
काठमाडौं । आज प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । यी कम्पनी मर्जर भएर ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी’ हुने विशेष प्रस्ताव पारित गरेका छन् । डिडिए प्रतिवेदन अनुसार दुई...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले...बाँकी
काठमाण्डाै । निर्जीवन बीमक संघकाे प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु प्रसाद पाैडेलसँग भेटेर बीमा क्षेत्रकाे समस्या सम्बाेधनकाे लागी ध्यानाकर्षण गराएकाे छ । संघका अध्यक्ष चंकी क्षेत्रीकाे नेतृत्वमा रहेकाे संघकाे प्रतिनिधी मण्डलले बिहीबार अर्थमन्त्री पाैडेलसँग भेटेर कूल...बाँकी