आर्थीकसंसार संवाददाता२ असार, २०८१
२ असार, २०८१काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका उमेश सापकोटा बिश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मंचको एमडीआरटी २०२५ बन्न सफल भएका छन् । कम्पनीको पनौति शाखामा कार्यरत अभिकर्ता सापकोटा अभिकर्ता बनेको ६ महिनामा नै एमडीआरटी बनेका हुन् ।
चुनौतीलाइ अबसरमा बदल्न खप्पिस उनले अहिले सम्म लागेको हरेक क्षेत्रमा सफल भएतापनि अहिले काम गरिरहदा आफु बीमा गराउनकै लागि जन्मिएको र यहीँ क्षेत्रमा समर्पित रहदै सीओटी बन्ने उदघोषण गरेका छन्।