काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले मर्जरको विषयमा सात बुँदे माग सहित ध्यानाकर्षण गराएको छ । तीन बीमा कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ विच हुन गइरहेको मर्जरका क्रममा कम्पनीको कर्मचारी संघले...बाँकी
काठमाडौं । आज भोली बचत सुरक्षा र लगानीको लागी जीवन बीमा पोलिसी उपहार को प्रचलन बढ्दै आइरहेको छ । यसैबीच मिति २०७९ माघ ५ गते, रामग्राम न.पा. वडा ३, नवलपरासी निबासी समाजसेवी, क्षेत्री समाज नेपाल...बाँकी
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा कम्बल तथा न्याने कपडा वितरण गरेको छ । बढ़िरहेको जाड़ोलाई मध्यनज़र गर्दै कम्पनीले सूर्यज्योतिको न्यानोपन अभियान संचालन गरी न्याने कपडा वितरण गरेको हाे । कम्पनीले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले माघ २५ गते, बुधबार १७ औँ तथा १८ औँ वार्षिक साधारण...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि प्रारम्भिक सहमति दिएको छ । दुई बीमा कम्पनीले पुस २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । प्राधिकरणकै सहमतिमा अजोडले प्रभु...बाँकी
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका छन्...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता राजु भण्डारीले आफ्नै पाखुरामा नेपाल लाइफको लोगो अंकित ट्याटु बनाएका छन् । नेपाल लाइफको इतिहासमै पहिलो पटक अभिकर्ता भण्डारीले कम्पनीको लोगोलाई चिनाउन ट्याटु बनाएका हुन् । ताप्लेजुङ्ग जिल्लाका...बाँकी
काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा पहिला बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रै एक्चुरियल मूल्याङ्कन...बाँकी
काठमाडौं । यती एयरले आज पोखरामा दुर्घटना भएको एटिआर ७२-५०० विमानको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रहेको छ । दुर्घटना लगत्तै हिमालयनले पुनर्बीमा कम्पनी मार्फत क्षति मूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाएको छ । कम्पनीले भने...बाँकी