काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यार्थीहरुलाई गाउँघरमा गएर बीमाको जानकारी दिन आग्रह गरेको छ । प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका...बाँकी
काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्लियरिङ्ग हाउस ९एनसीएचएल० बीच सम्झौता भएको छ । मेटलाइफले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि एनसीएचएलसँग सम्झौता गरेको हो । एनसीएचएलको नेटवर्कमा धेरै बैंक वित्तीय संस्थाहरु आवद्ध...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम माघ ६ गते देखी ८ गते सम्म मधेश प्रदेशको बिरगंज स्थित होटल क्लार्क रिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको...बाँकी
काठमाण्डाै। एशियन लाईफ इन्स्याेरेन्सले पनि गत आर्थिक वर्ष २०७८।७९ काे बीमालेख बाेनश दर सार्वजनिक गरेकाे छ । नेपाल बीमा प्राधिकरणबाट आव २०७८।७९ काे बीमांकी मूल्यांकन प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले स्वीकृत बाेनश दर सार्वजनिक गरेकाे हाे...बाँकी
धरान । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिनुभएको छ । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई...बाँकी
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारणसभा सम्पन्न भयो । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा भोलि माघ ९ गते आयोजना गर्ने भएको छ । कम्पनीको पुस १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा...बाँकी
बिर्तामोड । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने टेक्नो क्याम्प फायर कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ता प्रोत्साहन गर्ने उद्धेश्यले कम्पनीले शुक्रबार र शनिबार दुई दिने कार्यक्रम आयोजना गरेको हो । इलामको कुटिडाँडास्थित हिल उड...बाँकी
काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको तिन दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम माघ ३ गते देखि माघ ५ गते सम्म...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बीमकसँग भएको...बाँकी