काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त भएका हुन् । बीमा प्राधिकरणले पाण्डेलाई कम्पनीको सीईओ...बाँकी
काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको रोजगार सुनिश्चि गरेर मात्र मर्ज हुन पाउने कर्मचारीहरुले माग राखेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ र गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले संयुक्त...बाँकी
काठकाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो । कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार सुुरु भएको छ । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनीबीच एकीकृत कारोबारसँगै अब...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफका अध्यक्ष तारा चन्द केडियाले शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ...बाँकी
काठमााडैं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी चेतनामुलक कार्यक्रमहरुका आयोजना गर्दै आइरहेको छ । यस कार्यालयले देशको सुगम ठाउँदेखि दुर्गम ठाउँसम्म गएर बीमा चेतनामुलक कायृक्रमको आयोजना गर्दै आइरहेको छ । यसै...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । केडिया साविक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष हुन् । साविक रिलायन्स लाइफको तर्फबाट घनश्याम थापा, सुवर्णदास श्रेष्ठ, केशव राज केसी...बाँकी
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । आज मिति २०७९ साल चैत्र ९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित...बाँकी