News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एनएलजी इन्स्योरेन्सको लाभांश पारित, स्वतन्त्र संचालकमा अधिकारी सर्वसम्मत

    काठमाडाैं । एनएलजी इन्स्योरेन्सकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे साेमबार बसेकाे १७ औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित भएकाे हाे । कम्पनीकाे संचालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई १० प्रतिशत बाेनस...बाँकी

    मर्जरलाई अन्तिम रुप दिन यूनियन लाइफले बोलायो विशेष साधारणसभा

    काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न यूनियन लाइफ इन्स्यारेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख ६ गते चैरहवा रुपन्देहीमा बिहान साढे १० बजे साधारण...बाँकी

    सिटिजन लाइफद्धारा फिजियोथेरापी र ज्येष्ठ नागरिक दिवा सेवाको लागि आर्थिक सहयोग

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यको आर्थिक सहयोग गरेको छ । कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी), विराटनगरद्वारा विराटनगर महानगरपालिका वडा नं. ९, भानु...बाँकी

    युनाइटेड र अजोड विच मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी विच मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीले गएको पुस २६ गते मर्जरको प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरको प्रारम्भिक सहमति पछि गरिएको...बाँकी

    नेको इन्स्योरेन्सको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले यस वर्ष प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत माघ १५ गते २७औं वार्षिक साधारण सभामार्फत उक्त बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको एक्काईसौं वार्षिक साधारणसभाले प्रस्तावित ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७ प्रतिशत नगद लाभांश पारित गरेको हो । साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८...बाँकी

    नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनील वि.सं.२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज मिति २०७९ साल चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच...बाँकी

    शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस डिम्याट खातामा

    काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेको छ । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीको माघ २५ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष...बाँकी

    यूनियन लाइफको सेयर संरचना परिवर्तन, १९ प्रतिशत सर्वसाधारण समूहमा थपियो

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर पूँजी संरचना परिवर्तन गरिएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनी समूहको संरचना परिवर्तन गरेको हो । कम्पनीका अनुसार संस्थापक र सर्वसाधारण सेयर समूहको सेयर अनुपात ५१:४९ प्रतिशतमा...बाँकी

    शिखर इन्स्योरेन्सको कृषि तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १२ गते देखि १४ गतेसम्म सुर्खेतमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले...बाँकी