काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल चैत्र १५ गते काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य...बाँकी
काठमाडौं । नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर...बाँकी
काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा मिजास भटट्चन नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको संचालक समितिको १३८औं बैठकले समुह क अन्तर्गतको शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी भट्टचनलाई संचालकमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । मर्जर पछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वैदवारले गएको फागुन १७ गतेदेखि नै लागु हुने गरी चार...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्रीलाई नियुक्त गर्न स्वीकृति दिएको छ । मर्जर पछि बनेको सञ्चालक समितिले पुर्व सर्त अनुसार नै साविक सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा प्राधिकरणले हिजो मात्रै उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको थियो । प्राधिकरणले स्वीकृति प्रदान...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन् । प्राधिकरणले उनलाई आज (चैत १३ गते) सोमबार सलिकोको सीईओ बन्नको लागि...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्याकारी अधिकृत (सीइओ) मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई फागुन १७ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि...बाँकी