News Portal

  • चौधरी दम्पतीले छोराको पास्निमा दिए सूर्यज्योति नौलो बाल जीवन बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता६ भदौ, २०८१
    ६५ पटक
    ६ भदौ, २०८१

    काठमाडौं । पछिल्लो समय बीमाको जनचेतना बढेसँगै आ आफ्नो र परिवारको बीमा गराउने बीमितको संख्यामा बढ्दै गईरहेको छ। यसैबीच गोदावरि नगरपालिका १ बस्ने राम चौधरी र रमिता चौधरीले आफ्नो छोरा अरबिन चौधरीको पास्निको शुभ अवसरमा सुर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख बीमाङ्कको सूर्यज्योति नौलो बाल जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

    अत्तरिया शाखा प्रमुख नरेश भट्टले पास्निमा सरिक भई बीमालेख हस्तान्तरण गरेका थिए । साथै छोराको सुनिश्चित भबिष्यको लागि बीमा गराएकोको धन्यवाद ज्ञापन गर्दै उपस्थित सम्पुर्णलाई जीवन बीमाको महत्व बालबालिकाको उच्च शिक्षाको लागि आवश्यक भएकाले आफ्नो आम्दानीको १० प्रतिशत अनिवार्य बचत गर्नु पर्ने बताए ।

    प्रतिकृया दिनुहोस्