News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेशनल लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडों । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले महाकाली पारि रहेको दोधाराचादनि नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। दोधाराचादनि नगरपालिका हेल्थपोष्ट बजारमा रहेको श्री भानु बहुमुखि क्याम्पसको हलमा करिव २ दर्जन भन्दा बढि...बाँकी

    सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्राे त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको सेयर पूँजी ४ अर्ब १८ करोड रहेको छ । चालु...बाँकी

    सानिमा रिलायान्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले आफ्नो बीमित कृष्णपुर न.पा ०७ कंचनपुर बस्ने सव.मूलचन्द्र रानाकी श्रीमती फुलमती रानालाई मृत्यु दाबी भुक्तानी बाफत चार लाख २१ हजार हस्तान्तरण गरेको छ । स्वर्गीय...बाँकी

    प्रभु इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढ्दा अधिकांश सूचकमा उत्साहजनक प्रगति

    कााठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । कम्पनीले समिक्षा अवधिमा अधिकांश...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको कुल ब्यापार ७ अर्ब ६९ करोड हुँदा अन्य वित्तीय सूचक कस्ता ?

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । १८ करोड १०...बाँकी

    मातातिर्थ औंसीको अवसरमा आमालाई बीमा पोलिसी उपहार

    बिर्तामोड। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिर्तामोड शाखा कार्यालयमा कार्यरत एजेन्सी म्यानेजर अंशु वन गिरीले मातातिर्थ औंसीको अवसरमा आफ्नी आमालाई जीवन पोलिसी उपहार दिएका छन् । शाखा कार्यालयमा एक कार्यक्रमका बीच एजेन्सी म्यानेजर अंशु बन गिरीले...बाँकी

    सूर्यज्योति लाइफको सुबिधायुक्त डाइनामिक क्यूआर सेवा संचालनमा

    काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक पेमेन्ट क्युआर सिस्टम संचालनमा ल्याएको छ। डाइनामिक पेमेन्ट क्युआर सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख...बाँकी

    पोखरा उद्योग वाणिज्य संघले गर्यो सदस्यहरुको दुर्घटना बीमा

    काठमाडौं । पोखरा उद्योग वाणिज्य सघंले आफ्ना सदस्यहरुको लागि दुर्घटना बीमा गराएको छ । संघले सदस्यहरुको लागि एक लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा गराएको हो । संघको सचिवालयमा आयोजित एक कार्यक्रमबीच संघले हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट...बाँकी

    नेशनल लाइफ इन्स्योरन्सद्धारा साढे २६ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

    काठमाडौं । नेशनल लइफ इन्स्योरन्स कम्पनीले मृत्यु दाबी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बिमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सको गोंगबु शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गोंगबु शाखाले वैशाख२५ गते एक कार्यक्रमको बीच आफ्नो बीमितलाई मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका बिमित ईश्वरीपुर नगरपालिका वडा नं ०४, सर्लाहीका रामचन्द्र महरा चमारको असामाहिक मृत्यु भएकोले...बाँकी