काठमाडौं । नेपाल बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले हवाई बीमा सम्बन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेका छन् । उक्त दुई कम्पनीले सो कार्यक्रम बैशाख १३ गते काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा गरेका हुन् ।...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम...बाँकी
काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ । दुई कम्पनीले मंगलबार बोर्डबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएको हो । यी दुबै कम्पनीले आइजीआई...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ औँ साधारणसभा बोलाएको छ । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते बिराटनगर स्थित होटेल हैरिसनमा सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९...बाँकी
काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बिमा’ नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्सका संचालक सागर गुरुङले राजीनामा दिएका छन् । गुरुङले व्यक्तिगत कार्यव्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधीको रुपमा समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गुरुङको राजिनामा स्वीकृत...बाँकी
काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । देवकोटालाई कम्पनीले आगामी ४ वर्षको लागि संचालकमा नियुक्त गरेको हो...बाँकी
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आगामी बैशाख २५ गते विशेष साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा उक्त सभा बोलाएको हो । सभाले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा तीव्रता देखिएको छ । नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कूल १ अर्ब २७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा थपिएका सहित...बाँकी