News Portal

  • गृहपृष्ठ विमा, समाचार

    शिखर इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्दा खुद बीमा शुल्क आर्जन ५५ करोडमाथि

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । २ अर्ब ६५ करोड...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (कर समेत) आज अर्थात माघ...बाँकी

    एशियन लाइफले बिनायकलाई शिक्षा खर्च वापत १६७ महिनासम्म मासिक १० हजार दिने

    काठमाडौं । एशियन लाइफको सूर्खेत शाखा कार्यालयले प्रस्तावकको निधन भएपछि शिक्षा खर्च वापतको रकम १६७ महिनासम्म् दिने भएको छ । भेरीगंगा नगरपालीका वडा नं ८ निवासी पूस्कर सूनारले आफनो जिवनकालमा आफनो छोरा बिनायक सूनारको प्रस्तावक...बाँकी

    हिमालयन रिले २० अर्ब पुँजी पुर्‍याउन ८० प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्‍याउने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई एक...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितहरुले शीर मेमोरियल एड्भेन्टिस्टमा आकर्षक छुट पाउने

    काठमाडौं । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल, बनेपा, काभ्रे र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा थप प्रभावकारी...बाँकी

    हिमालयन एभरेष्टको नाफामा ६३.७३ प्रतिशत छलाङ

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६३.७३ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद...बाँकी

    सानिमा जिआईसीको नाफा २१ प्रतिशत र बीमा शुल्क ३३ प्रतिशत बढ्यो

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७३ लाख रुपैयाँ खुद...बाँकी

    हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्यो लाभांश

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कटुवाललाई पशु बीमा दावी वापत २१ लाख हस्तान्तरण

    काठमाडौं । उदयपुरमा एक कृषकले बीमा दावी बापत २१ लाख बढी रकम प्राप्त गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ का बाख्रा पालक स्थानीय मानवबहादुर कटुवाललाई पशु बीमा दावी अन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्स...बाँकी

    एशियन लाइफद्वारा बीमितको घरदैलोमै पुगेर रु. २० लाख दाबी भुक्तानी

    काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाराको कलैयामा मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ। बीमा गरेको छोटो अवधिमै क्यान्सर रोगका कारण निधन भएका बीमित धिरेन्द्र बहादुर कामीको परिवारजनलाई एशियन लाइफले २०...बाँकी