काठमाडौं । हिमालयन बैंक र बतास अर्गनाईजेशन अन्तर्गत रहेको ईष्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन दुई...बाँकी
काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका...बाँकी
काठमाडौँ । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो ।...बाँकी
काठमाडौं । नेपाल जब फेयर २०२१ राजधानीमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ आज (बिहीबारदेखि) राजधानीमा...बाँकी
काठमाडौं । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर–२०२१ बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैैंकले श्रेष्ठलाई शुक्रबार एक कार्यक्रममार्फत ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरुमध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो । बिहीबार बैंक र...बाँकी
काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको मिति २०७७ पौष १३ गते बसेको बैठकले शर्मालाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । पौष १४ गतेदेखि लागु हुने...बाँकी