News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, विमा, समाचार

    एशियन लाइफद्धारा २० लाख २७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ मा बस्ने लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँको बीमालाभ सहितको दाबी...बाँकी

    महालक्ष्मी विकास बैंकद्धारा फर्निचर हस्तान्तरण

    काठमडौं । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बिच फर्निचर हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम...बाँकी

    ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी– खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी– सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले...बाँकी

    थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय...बाँकी

    प्रणय दिवसको अवसरमा सर्वाधिक हवाई टिकट बुकिङ्गमा चन्द्रागिरी घुम्ने अवसर

    काठमाडौं । आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरी रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल हुनुभएको छ । क्याम्पियन अवधि ४ फेब्रुअरी देखि १२...बाँकी

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता

    काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा बिरुद्ध महाभियोग दर्ता गरेको छ । गठबन्धनका ५ दलका ९८ जना सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावकमा नेकपा माओवादीका प्रमुख सचेतक देव प्रसाद गुरुङ,...बाँकी

    नेपाल टेलिकमद्वारा भ्यालेन्टाइन डेको अवसरमा अनलिमिटेड डाटा र भ्वाइस अफर उपलब्ध

    काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे–Valentine Day) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २...बाँकी

    थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय...बाँकी

    सन नेपालको बीमा शुल्क आर्जन एक अर्ब ३१ करोड

    काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षमा ४४.२३ प्रतिशलते मुनाफा बढाउन सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ८ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षमा ५ करोड ५६...बाँकी

    नेपाल लाइफको खुद बीमा शुल्क आर्जन १८ अर्ब ११ करोड

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाशिक अवधिमा कम्पनीको मुनाफा ६९ प्रतिशतले घटेर १३ करोड चार लाख रुपैयाँमा सिमित भएको छ । जवकी...बाँकी