News Portal

  • हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पन्त नियुक्त

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
    १०२० पटक
    ८ फागुन, २०७८

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    नवनियुक्त सञ्चालक पन्तलले आगामी ४ वर्षसम्म संस्थामा रहेर उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्