News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    झलनाथ खनालले फिर्ता गरे दशैं भत्ता

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदसमेत रहेका खनालले सोमबार दशैं भत्ता फिर्ता गरेका हुन् । खनालले दशैं भत्तावापत आफ्नो खातामा आएको...बाँकी

    मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त

    काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो । मन्त्रीपरिषद बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई...बाँकी

    डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेका छन् । बिहीबार मात्रै सरकारले तत्कालिन अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज...बाँकी

    प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

    काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकीलाई चयन गरिएको छ । प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले काउन्सिल सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो । किशोर...बाँकी

    जीवन बीमा कम्पनीहरुमा आचारसंहिताले बाँधिने

    काठमाडौं । जीवन बीमा कम्पनी र सोमा आबद्ध कर्मचारीहरु अब आचारसंहितामा बाँधिने भएका छन् । नेपाल जीवन बीमक संघले १९ वटै जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि आचारसंहिता लागू गर्न लागेको हो । संघले आचारसंहिताको...बाँकी

    कोभिड–१९ को विश्वव्यापी महामारीमा पनि नेपालको आर्थिक क्रियाकलाप सकारात्मकः प्रम ओली

    काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीकाबीच पनि नेपालको आर्थिक क्रियाकलाप सकारात्मक नै रहेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली झण्डै ६ महिना अवरुद्ध भएको आर्थिक क्रियाकलापका...बाँकी

    मल आयातमा ढिलाई हुनु ठेकेदारहरुको बदमासीः मन्त्री भूसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी...बाँकी

    राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै क्रियाकलाप गर्दिनँ: बामदेव गौतम

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका...बाँकी

    विद्युत प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।...बाँकी

    प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त

    काठमाडौँ । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मन्त्री...बाँकी